सप्तकोशी उच्च बाँध बहुउद्देशीय आयोजना : भारत सरकारबाट सन् १९८१ मा तयार गरिएका सम्भाव्यता अध्ययन प्रतिवेदन, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (JICA) को सन् १९८५ को प्रतिवेदन र विभिन्न समयमा नेपाल-भारत प्राविधिक टोली (JTE) को वैठकबाट सहमति भएका बुँदा अनुसार आयोजनाका मुख्यमुख्य प्राविधिक विवरणहरू निम्नानुसार रहेका छन्:
बाँधको स्थान र उचाइ | बराहक्षेत्रबाट १.६ कि.मि. उत्तरतर्फ सप्तकोशी नदीको सतहबाट २०३.५ मि. अग्लो कन्क्रिट/रकफिल बाँध |
पानी जम्मा रहने सतह | २९९ मि. (समुद्री सतहबाट) |
जलाशयमा पानीको अधिकतम सतह | ३०४.८ मि. (समुद्री सतहबाट) |
जलाशयको कूल(Gross) सञ्चित क्षमता | ७.७७२ अर्ब घनमिटर |
आयोजनाबाट प्रयोगमा ल्याइने पानीको परिमाण(Live Storage) | ४.०७२ अर्ब घनमिटर |
बाँध बिद्युतगृहको जडान क्षमता | २१०० मे.वा. फर्म पावर ५२५ मे.वा. |
सिंचाइ नहरका सञ्जाल(Canal Network) | चतरा आसपास सिंचाई विभागको सहमतिमा रि-रेगुलेटिङ व्यारेजको अध्ययन गरी सप्तकोशी नदीको पूर्वी र पश्चिमतर्फ सिंचाई नहरका सञ्जाल सम्बन्धी अध्ययन गर्ने । |
कूल सिंचित क्षेत्रफल | |
नहर बिद्युतगृहको कूल जडान क्षमता |
बाँधको स्थान र उचाइ | |
जलाशयमा पानीको अधिकतम सतह | |
जलाशय क्षेत्र | |
बिद्युतगृहको कूल जडान क्षमता |